प्रेम दिवश !!????
राखेर शिर
तिम्रो काखमा
त्यो आकाश.हेर्न मन छ!!
पिरतीको त्यो बादल जस्तै ….
उड्न मन छ तिम्रो साथ !!
ओह प्रियशी !!
लैजाऊ न मलाई टाढा …कतै
बादलकै देशमा!!
जहाँ ,बदल्ने छैन बिश्वाश बतासले
बदलिने छैन माया अँधेरोले
बरु,फुल्ने छ एउटा गुलाबी जुन
त्यो परिवेशमा!!
धर्ति भन्दा कोशौं माथि
त्यो जुन घाम जस्तै
हामी पनि बसौंन त्यहाँ
अजम्बरी बनेर संधै….!!
प्रिय !!
नसुनोस कसैले हाम्रो गीत
तारा हरु नाचुन हाम्रो शुसेलीमा
कति भाग्यमानी हामी
प्रकृति रमाउन हाम्रो मिलनमा
आऊ प्रिय
जाउँ धेरै टाढा…
बोकेर यौटा सपना .. मायाको बिश्वाशको.. अनि जिन्दगीको !!
क्रिश जंग गुरुङ !!